BEGIN:VCALENDAR
VERSION:2.0
PRODID:-//GayOut//Event Export//EN
CALSCALE:GREGORIAN
METHOD:PUBLISH
BEGIN:VEVENT
UID:408278@gayout.com
DTSTAMP:20261110T045330Z
DTSTART:20261106T000000Z
DTEND:20261106T010000Z
SUMMARY:रुक्शना कपाली विरुद्ध नà¥
 ‡पाल सरकार समेत (११४४) को सर्à¤
 µोच्च अदालतको फैसलाको खुला à¤
 ªहुँच रिपोजिटरी शुभारम्भ
DESCRIPTION:नेपाल सम्बत : ११४७ कछला à
 ¥§८  च.नं. २२/८३/८४\\nमिति : २०८३ क
 ात्तिक २०\\n6 November 2026 \\nरुक्शना कà
 ¤ªाली विरुद्ध नेपाल सरकार समà
 ¥‡त (११४४) को सर्वोच्च अदालतकà¥
 ‹ फैसलाको खुला पहुँच रिपोजिà¤
 Ÿरी शुभारम्भसम्बन्धी प्रेस 
 विज्ञप्ति\\nआज नेपाल संवत् (स
 ौ.मा.) ११४७ कछला १८ गते तदनुसà¤
 ¾र २०८३ कात्तिक २० गते क्वयेà
 ¤° युथ ग्रुपले पारलैङ्गिक व्à
 ¤¯क्तिको कानूनी पहिचानको अधà¤
 ¿कारसम्बन्धी सर्वोच्च अदालà
 ¤¤को ऐतिहासिक फैसला रुक्शना à
 ¤•पाली विरुद्ध नेपाल सरकार सà
 ¤®ेत (ने.का.प. २०८२\\, निर्णय नं. à
 ¥§१४०६) सम्बन्धी एक खुला पहुँ
 च डिजिटल अभिलेखालय (Open-Access Digital R
 epository) सार्वजनिक गरेका छौँ ।\\nà¤
 ‰क्त ऐतिहासिक फैसलामार्फत स
 र्वोच्च अदालतले पारलैङ्गिà¤
 • पहिचानसँग जोडिएका पाँच महà¤
 ¤्वपूर्ण संवैधानिक तथा कानु
 नी प्रश्नहरूको निरूपण गरेकà
 ¥‹ थियो । अदालतले विद्यमान का
 नुनी कार्यविधिको अभावमा असà
 ¤¾धारण न्यायिक हस्तक्षेपको à¤
 ”चित्य स्थापित गर्दै व्यक्त
 िको स्व-अनुभूत लैङ्गिक पहिच
 ानलाई आत्मनिर्णयको मौलिक अà
 ¤§िकारका रूपमा स्वीकार गरेकà¥
 ‹ छ । त्यसैगरी पारलैङ्गिक व्à
 ¤¯क्तिको वैयक्तिक गोपनीयताक
 ो हक स्थापित गर्दै आधिकारिक
  अभिलेखहरू सच्याउन अदालतले 
 विपक्षी निकायहरूका नाममा पà
 ¤°मादेश जारी गरेको थियो ।\\nपाà
 ¤°लैङ्गिक व्यक्तिको कानूनी à¤
 ªहिचानका लागि स्थापित यस ऐतà¤
 ¿हासिक नजिरका आधारमा आजका मà¤
 ¿तिसम्म उच्च अदालतहरूबाट कर
 िब ५० जना अन्य व्यक्तिहरूको
  पक्षमा समेत पहिचानको अधिका
 र स्थापित गर्ने फैसलाहरू भए
 का छन् ।\\nआज सार्वजनिक गरिएक
 ो यस डिजिटल अभिलेखालयमा उक्
 त मुद्दासँग सम्बन्धित सम्पà
 ¥‚र्ण आधिकारिक अदालती कागजाà¤
 ¤हरू उपलब्ध गराइएको छ । त्यसà
 ¥ˆ गरी\\, प्रमुख कागजातहरूको नà
 ¥‹टरी प्रमाणित अङ्ग्रेजी अनà¥
 �वादका साथै नेपालका विभिन्न
  राष्ट्रभाषाहरूमा फैसलाको à
 ¤…नुवाद समेत समावेश गरी प्रकà
 ¤¾शन गरिएको छ ।\\nपारलैङ्गिक वà
 ¥�यक्तिका हक र न्यायिक लडाइँà
 ¤•ो इतिहासलाई जीवन्त राख्न तà
 ¤¥ा सबैको पहुँच सुनिश्चित गरà
 ¥�न यो खुला अभिलेखालय समर्पिà
 ¤¤ छ ।\\nwww.kapalivnepal.com/\\nभवदीय\\,\\nआदेश à¤
 °ाई (नाङ्बुङ)\\nसूचना तथा सञ्चà
 ¤¾र अधिकृत\\nhttps://www.gayout.com/asia-aus/nepal/kathmand
 u/events/event-2026-11-06
LOCATION:Queer Youth Group
URL:https://www.gayout.com/asia-aus/nepal/kathmandu/events/event-2026-11-06
STATUS:CONFIRMED
END:VEVENT
END:VCALENDAR
