पारलैङ्गिक सचेतना सप्ताह
About the event
पारलैङ्गिक सचेतना सप्ताह | नोभेम्बर १३–१९
पहिचानको मान्यता र अधिकारको यात्रामा भएका संघर्ष, आवाज र उपलब्धिहरूलाई स्मरण गर्ने समय।
नेपालमा पारलैङ्गिक तथा लैङ्गिक विविधता भएका व्यक्तिहरूको पहिचान र अधिकारका लागि विभिन्न महत्वपूर्ण कानुनी उपलब्धिहरू हासिल भएका छन्। जन्मँदा निर्धारण गरिएको लिङ्गभन्दा फरक लैङ्गिक पहिचानको मान्यतादेखि स्वपहिचानका आधारमा आफ्नो लैङ्गिक पहिचान स्थापित गर्न पाउने अधिकारसम्मका छवटा महत्वपूर्ण फैसलाहरूले समानता, आत्मसम्मान र न्यायको यात्रामा अर्थपूर्ण योगदान दिएका छन्।
यस पारलैङ्गिक सचेतना सप्ताहमा यी उपलब्धिहरूलाई स्मरण गर्दै हरेक व्यक्तिको पहिचानलाई सम्मान र मान्यता दिने समाज निर्माणका लागि आवाज उठाऔँ।
हरेक पहिचानले मान्यता र हरेक व्यक्तिले सम्मान पाउनुपर्छ।
पारलैङ्गिकसचेतनासप्ताह #लैङ्गिकपहिचान #समानता #आत्मसम्मान #QYGnepal
Nearby Hotels
via Stay221 gay bars, clubs & saunas from our guide
Kathmandu, Nepal Open in Maps →
Our three picks · Kathmandu
via AgodaSmall budget guest house with a restaurant in Kathmandu, listed via Booking.com.
Gay-friendly mid-priced hotel in Paknajol, the quieter northern end of Thamel, with a rooftop breakfast terrace and strong guest ratings.
Heritage hotel in a former Rana-era palace in Lazimpat, Kathmandu, with gardens, an outdoor pool, a spa, two restaurants and two bars.
More events nearby
Last verified: 14 Nov 2026 Source: instagram.com Report an issue